झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै अग्रता लिएका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार ६ हजार मतको गणना हुँदा ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत आएको छ ।
प्रारम्भिक मत परिणम अनुसार ओलीले फराकिलो अग्रता बनाएका हुन् ।
Facebook Comments Box