झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेनले अग्रता कायम राखेका छन्।
१५ सय मत गणना हुँदा लिङदेनले ७४२ र कांग्रेसका कृष्ण सिटौलाले ५९५ मत पाएका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकसहित अन्य केही पनि प्रतिस्पर्धामा छन्।
Facebook Comments Box