झापा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।
एक हजार मत गणना गर्दा लिङ्देनले ४८५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४०३ मत ल्याएका छन्। मतगणना जारी छ।
Facebook Comments Box