नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका छन्।
उनी भने झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले मंसिर १५ लगत्तै एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन्।
Facebook Comments Box

