नेकपा (एमाले)को चुनावी आमसभा आजदेखि सुरु हुँदैछ ।
सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न हिजो साँझनै धनगढी पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नेछन्।
ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
Facebook Comments Box