काठमाडौं। नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरे।
घोषणापत्रमा करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ सुरु भएको छ ।
Facebook Comments Box