झापा । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक राप्रपा प्रवेश गरेका छन् ।
बुधबार उनी राप्रपा प्रवेश गरेका हुन् । मल्लिक भद्रपुर नगरपालिकाका पूर्व मेयर पनि हुन् ।
उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् ।
केही समयदेखि उनी राजनीतिमा निष्क्रिय जस्तै थिए ।
Facebook Comments Box