काठमाडौं। नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ ।
कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै बिद्रोही उम्मेदवारलाई शुक्रबारसम्म उम्मेदवारी निष्क्रिय गर्ने समय दिएको हो।
शुक्रबारसम्म उम्मेदवारी निष्क्रिय गराए पार्टीले कारवाही नगर्ने कांग्रेसले जनाएको हो ।
कांग्रेसले यसअघि असोज ३१ सम्म बागी उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।
Facebook Comments Box