नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
ओलीले झापा ५ नं क्षेत्रका लागि दमक नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।
ओलीको उम्मेदवारीमा रोम ओली प्रस्तावक र गीता अधिकारी समर्थक बसेका थिए।
Facebook Comments Box