झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार झापामा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजना गरिएको चियापान तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली सोमबार नै झापा आइपुगेका हुन् ।
ओलीले नियमित रुपमा दसैंको महानवमीका दिन उनकोसमेत गृहजिल्ला झापामा दसैं/ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।
Facebook Comments Box