काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार १ बजे आयोजित कार्यक्रममा मिश्र राप्रपा प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।
Facebook Comments Box