काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू)की अध्यक्ष सुनिता बराल नेकपा एमालेले समानुपातिकको बन्द सूचीमा परेकी छन्।
एमालेले पूराना र यसअघि समानुपातिक सांसद भइसकेकाहरुलाई नदोहोर्याउने निर्णय गरेसँगै बरालसहित धेरै युवा अनुहारहरु समानुपातिक सूचीमा परेका छन्।
मेनका पछाइ, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, दीपा शर्मालगायत युवा नेताहरु समानुपातिक सूचीमा परेका छन्।
Facebook Comments Box