काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ।
चोलेन्द्रको नीजि निवासमा आयोगको टोली भेट्न पुगेको हो।
सरकारले जबरालाई ‘नजरबन्द’मा राखेपिछ मानवअधिकार आयोगको टोली उनको अवस्था बुझ्न निवासमा पुगेको हो ।
Facebook Comments Box