काठमाडौं । महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बयानका आधारमा प्रतिवेदन तयार पारेको छ ।
२८० पृष्ठको प्रतिवदेन बुझाउने विषयमा समितिमा सबैको एक मत रहेको छ । प्रतिवेदनको अन्तिम निष्कर्ष निकाल्न भने समितिका सभापतिलाई जिम्मा दिइएको छ ।
निष्कर्षमा सबै दल सहमत भए आजै प्रतिवेदन पारित गरेर सभामुखलाई बुझाउने तयारी छ।
Facebook Comments Box