काठमाडौं। आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको टुंगो लगाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो।
आजको बैठकले देशभरबाट सिफारिस भएका आएका उम्मेदवारबाट मापदण्ड पूरा भएकाहरुको नाम छनोट गरि टुंगो लगाउने बताइएको छ।
Facebook Comments Box