काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई आगाी चुनावका लागि जिल्ला फर्कन निर्देशन दिएका छन्।
शुक्रबार संसदीय दलको बैठकमार्फत बिदाई सम्बोधन गरेका ओलीले आफ्नो सरकारले गरेका राम्रा कामको प्रचार गर्दै चुनावमा होमिन भनेका छन्। संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै अबको चुनावमा पार्टीको जितका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए ।
सो अवसरमा उनले आफ्ना सांसदहरुले खेलेको भूमिकाको समेत प्रशंशा गरेका थिए।
Facebook Comments Box