काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ। बैठकमा आसन्न निर्वाचनका लागि आवश्यक निर्णयहरु गर्ने र गठबन्धनमा भइरहेको सिटबाँडफाँटका विषयमा पनि छलफल हुने उपमहासचिव गिरिराजमणि पोखरेलले खबरमञ्चलाई बताए।
यसबाहेक आजको बैठकमा पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारबन्नेहरुका बारेमा पनि छलफल हुने बताइएको छ। माओवादीमा २१ सदस्यीय पदाधिकारी छ।
Facebook Comments Box