निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल भदौ मसान्तभित्रै सक्ने गरि सत्तापक्षले गृहकार्य अगाडि बढाएको छ।
आइतबार ३५ वटा प्रश्नको जवाफ लिएको समितिले अब मंगलबार बाँकी प्रश्न सोधेर प्रतिवेदन तयार गर्न लाग्ने भएको छ।
समितिले संसदको कार्यकलछँदै प्रस्तावलाई टुंगोमा पुर्याउन चाहेको छ। समितिको बैठक अब २८ गते बस्नेछ। उक्त दिन बाँकी रहेका ८प्रश्नमा बयान लिइनेछ।
Facebook Comments Box