काठमाडौं। महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ।
समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ।
सत्तापक्षका ९८ सांसदले फागुन १ गते जबरमाथि विभिन्न आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
Facebook Comments Box