नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले फेरि एकपटक वामपन्थी शक्तिहरु एक हुनुपर्ने बताएका छन्।
बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा भूसालले पेश गरेको ४ पृष्ठ लामो नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनर्स्थापनाका लागि प्रस्तावमा उक्त कुरा उल्लेख गरेका छन्।
उनले स्थानीय तहको चुनावी परिणामलाई गम्भीर रुपमा लिन पनि अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
प्रतिवेदनसहितः
Facebook Comments Box



