काठमाडौं। सर्वोच्च अदालते कर्मचारी समायोजन विवादमा फैसला सुनाएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको इजलासले मंगलबार फैसला सुनाएको हो।
९८ थान रिटमा सर्वोच्चले फैसला सुनाउँदै अधिकांश रिट खारेज गर्ने फैसला गरेको छ।
सर्वोच्चले २७ रिटमा भने परमादेश जारी गरिएको छ।
Facebook Comments Box