काठमाडौँ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा एउटै घोषणापत्र लिएर जाने भएका छन् ।
ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एउटै घोषणापत्र लिएर जाने समझदारी बनाएको नेकपा एसका अध्यक्ष नेपालले बताए। यसबाहेक एकता संयोजन समिति गठन गरेर एकताको गृहकार्य अगाडि बढाउनेबारे समेत छलफल भएको थियो।
Facebook Comments Box