काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ ।
आयोगका अनुसार १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरेको र बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।
आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
Facebook Comments Box