काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
चिन्तनशील राजनीतिकर्मी एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनबाट आफू मर्माहत भएको ओलीले बताएका छन् ।
ओलीले गिरिप्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।
Facebook Comments Box