काठमाडौं । नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदिप गिरीको अवस्था अत्यन्त चिन्ताजनक रहेको बताइएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत् नेता गिरीको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
तर परिवारको आग्रहमा उनलाई शुक्रबारदेखि भेन्टिलेटरबाट निकालिएको छ ।
उनलाई अत्याधिक मात्रामा अक्सिजन चाहिएको अस्पतालले जनाएको छ ।
Facebook Comments Box