काठमाण्डौँ। प्रतिनिधि सभामा नागरिकता विधेयक पारित गर्न मत विभाजन प्रक्रिया सुरु भएको छ।
नेकपा एमालेका सांसदले नागरिकता विधेयमा मत विभाजन मागेपछि अहिले प्रक्रिया सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्ने तयारी गरिएपछि एमालेले मत विभाजन मागेको हो ।
Facebook Comments Box