काठमाडौं। नेकपा माओवादी केन्द्रले २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सिटलाई आधार मानेर गठबन्धनमा सिट दाबी गर्ने भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकमा सहभागी सदस्यहरुबीचको छलफलपछि माओवादीले २०७४ मा पाएको मतलाई आधारमानेर सिट दाबी गर्ने भनेको हो।
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदलले ४ वटा मोडालिटी बनाएको । आजको बैठकमा कार्यदलमा सहभागी नेताले त्यसबारेसमेत ब्रिफिङ गरेका थिए।
Facebook Comments Box