काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढेको छ।
आइतबार उक्त प्रस्तावमाथिको छलफलसँगै प्रक्रिया अगाडि बढेको हो।
यतिबेला प्रतिनिधि सभामा उक्त प्रस्तामाथि छलफल भइरहेको छ।
सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा निलम्बनमा परेका थिए ।
Facebook Comments Box