काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । Facebook Comments Box