काठमाडौं । नेकपा एमालेका सांसद् भानुभत्त ढकालले पालिकाको केन्द्रबाटै मतदाता नामावली संकलन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको विहीवारको बैठकमा बोल्दै सांसद ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन्।
निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन्।
Facebook Comments Box