नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच भेटवार्ता भइरहेको छ।
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनका घरमा हुने गरेको भेट अहिले सिंहदरबार मै भइरहेको छ।
पूर्वमाओवादी खेमा एक हुने चर्चा चलिरहेका बेला दाहाल र भट्टाराईबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
Facebook Comments Box