काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पदबहाली गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पदबहाली गरेकी हुन्।
सो अवसरमा उपसभामुख भुसालले आफूलाई जिम्मेवारी बढेको महसुस भएको भन्दै संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिका इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
Facebook Comments Box