काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।
बैठक सानेपास्थित पार्टी कार्यालयमा अपरान्ह ३ बजे बस्न लागेको हो ।
जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो ।
पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बताइएको छ ।
Facebook Comments Box