लामो समय रिक्त रहेको उपसभामुख पदका लागि दुईजनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेसका तर्फबाट पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउँदा एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन्।
प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा दलहरुले उपसभामुखको निर्वाचन गर्न तातेका हुन्। उपसभामुख पद २०७६ फागुन यता रिक्त थियो।
Facebook Comments Box