काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ।
बैठक दिउँसो एकबजे पार्टी कार्यालय, सानेपामा बस्न लागेको हो।
बैठकमा भोलिदेखी सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ।
बैठकमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको व्यवस्थापनबारे पनि छलफल हुनेछ ।
कांग्रेसले नयाँ बन्न चाहने भातृ तथा शुभेच्छुक संस्था व्यवस्थापनबारे पदाधिकारी बैठकमा केही दिनदेखि छलफल गर्दै आएको छ।
Facebook Comments Box