काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छिन्। राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयकहरु आज प्रमाणीकरण गरेकी हुन् । Facebook Comments Box