काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर संसदीय छानविन समिति गठन भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।
अर्थमन्त्री शर्माको विषयलाई लिएर चौतर्फि विरोध भइरहँदा छानविन समिति नै बनाएर अघि बढ्न दलहरु सहमत भएका थिए।
लगत्तै प्रतिनिधि सभालाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गरेका हुन्।
Facebook Comments Box