काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेकाे हाे ।
बैठकमा आगामी चुनावकाे तयारी,पार्टीकाे आन्तरिक जीवन र देशकाे पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल हुन लागेकाे हाे ।
Facebook Comments Box