काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
सोमबार मन्त्रीपरिषद् हेरफेर भएपनि बैठक बस्न सकेको थिएन। त्यसैले प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएको सल्लाहकार परियारले बताए।
Facebook Comments Box