काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक सुरु हुँदैछ।
बैठकमा संघ र प्रदेशको निर्वाचनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको छ। यसबाहेक मन्त्रीपरिषद् हेरफेरबारे पनि छलफल हुने बताइएको छ।
Facebook Comments Box