प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ सुन्न अस्वीकार गरेको छ।
प्रतिनिधि सभामा जारी बजेट माथिको छलफलमा आज अर्थमन्त्री जनार्दन शर्मा सहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची छ।
तर नेकपा एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताएको हो ।
Facebook Comments Box