नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको छ। बैठकमा पार्टीको निर्वाचन विभागले पेश गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ। यसबाहेक अन्य समसामायिक विषयमा छलफल गर्नेसमेत कार्यसूची छ। Facebook Comments Box