काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् ।
नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
काठमाडौं १ बाट यसअघि नेपाली कांग्रेसका तर्फबाट प्रकाशमान सिंह निर्वाचित भएका थिए।
Facebook Comments Box