काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक सुरु भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा छलफल भइरहेको छ।
बैठकमा बजेट कार्यान्वयन, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल भइरहेको बताइएको छ । यसअघि पार्टी कार्यालय पेरिस डाँडामा हुने भनिएको थियो ।
Facebook Comments Box