काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए ।
पार्टी हितविपरीत काम गरेकाले भूसाललाई कारबाही सिफारिस गरिएको बडालले बताए।
स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए।
उनीमाथि के कारबाही हुन्छ भन्नेबारे केही खुलाइएको छैन।
Facebook Comments Box