काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।
आज विहान खुमलटारस्थित दाहालको निवासमा पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।
भेटमा दाहालले साहलाई बधाई दिँदै आफ्नो र पार्टीको पूर्ण साथ रहने बताएका छन्।
दुवैबीचको भेटबारे अन्य विषय बाहिरिसकेको छैन।
Facebook Comments Box