काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ १० गते पेश हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० गते सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी हुन्।
भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेर नीति तथा कार्यक्रम पेश गर्ने छिन्।
संसद सचिवालयल जेठ १० गते दिउँसो ४ बजे राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम पेश हुने कार्यक्रम रहेको जनाएको छ।
Facebook Comments Box