दमक। नेकपा माओवादी निकत अखिल क्रान्तिकारीले युनिक क्याम्पस दमकमा विवेक उप्रेतीकाे अध्यक्षतामा २१ सदस्यीय इकाई समिति गठन गरेकाे छ ।
समितिकाे उपाध्यक्षमा खुश्बु कोइराला र मनिस लिम्बु रहेका छन् । त्यस्तै मन्जु भण्डारी सचिव, युवराज श्रेष्ठ र सदिक्षा घिमिरे सह-सचिव, काेषाध्यक्ष निता कार्की लगायत रहेका रहेका छन् ।
Facebook Comments Box