झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा काँग्रेसको मतान्तर बढदै गएको छ।
अहिलेसम्म ५५४६ मत गन्दा मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका गणेश पोखरेलले १९०२ मत ल्याएका छन्।
नेकपा एमालेका असारु राजवंशीले १५०० मत ल्याएका छन्। राप्रपाका नवराज पनेरुले १३३५ मत प्राप्त गरेका छन्।
उपमेयर पदमा माओवादी केन्द्रका शिवकुमार राजभण्डारी १७५६ मत प्राप्त गरेका छन्।
एमालेकी कौशिल्या अधिकारीले १४३३, राप्रपाकी राधा कार्कीले १३७० मत ल्याएका छन्।
Facebook Comments Box