झापा । कही समय अघिसम्म अग्रता लिएकी झापाको दमक नगरपालिकाकी एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारी अहिले पछि परेकी छिन्।
पछिल्लो मत परिणाम अनुसार मेयर पदका उम्मेदवार राम थापाले अहिले अग्रता लिएका छन्।
४५४१ मत गन्दा थापाले १९६८ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्।
त्यस्तै, उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन्।
Facebook Comments Box